Asked by Anonymous User ,35 years

on 27/4/20

कुनै तेस्रो लिङीको मुखमा १ मिनट भन्दा काम लिङग पर्दा STD सर्ने सम्भबना कती हुन्छ ? लछ्यण कती समय मा देखाउन सुरु हुन्छ ? कती समय भित्र ब्लड टेस्ट गर्द राम्रो हो ?

Replies to question

Post Reply

सम्भावना कम नै हुन्छ! तीन महिनामा जाच गरेर ढुक्क हुन सकिन्छ! अस्पतालखुलेपछ्ही एकपटक गएर परिक्षण गराउनुहोला! धन्यबाद!

Answered on 27/4/20

Post your Reply

Press Here to type in नेपाली ➤