Asked by Anonymous User ,6 years

on 29/7/18

mero thigra ma masu jasto palako cha. tara pain hudaina k he hudaina k va hola??

Replies to question

Post Reply

प्रश्नको लाफी धन्यवाद। कस्तो खालको, कत्रो छ भनेर जाँच गरेपछि मात्र यहि हो भन्न सकिन्छ । कहिलेकाही lipoma भनिने बोसोको डल्लो पनि हुन सक्छ । आकार बढ्दै गएमा, दुखेमा नजिकैको अस्पताल गएर चिकित्सकलाई देखाउनु होला। कहिलेकाही नाराम्रो मासु पलाएको पनि हुन सक्छ ।

Answered on 29/7/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters