Asked by Anonymous User ,35 years
on 4/5/20
मुखमा गाला साइड मा गिर्खा गिर्खी आएको छ दुबै पट्टी , अनि घाटी मानी बिहान उठ्दा अफ्त्ट्यारो भएको होकी यो समस्या कस्लाई केको डक्टर लाई देखाउदा ठीक होला - ? बेल बेला डदल्नुतिरा नि चराक चिरिक्क गर्छ । कृपया मलाई अहिले नै कसैले सम्पर्क गरे हुन्थ्यो