Asked by Anonymous User

on 13/5/20

मेरो गर्मी महिना मा देब्रे खुट्टा को पिडुला देखि थाइ सम्म चिलाउने किन होला ।।

Replies to question

Post Reply

धन्यवाद सर , कुनै घाउ केही छैन चिलाउदा अलि अलि कोतारे हुन्छ ।।

Answered on 20/5/20

कुनै घाउ वा छालामा केही छ? एलर्जी, पसिना आदिको कारणले हुन सक्छ । छालारोगको डाक्टरसंग विस्तृतमा परिक्षण गर्न यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-kamal-raj-dhital/

Answered on 14/5/20

Post your Reply

Press Here to type in नेपाली ➤