Asked by HD Support Team

on 9/8/18

सर नमस्कार सर मेरो लिङ्गको दायाॅ बायाॅ कापामा दाद जस्तो छ।जाडो मौसममा वास्था गरिन पाछेको होला भनेर तर अहिले गमिॅमा चिलाउने र झन बड्दै गयको छ।के कारणले यस्तो भयो के गदाॅ ठिक होला?

Replies to question

Post Reply

त्यस्तो खालको दाद फंगल इन्फेक्सन हुन सक्छ! एकपटक कस्तो छ हेरेर औसधी सुरु गर्नुपर्ने हुनसक्छ ! कृपया फोटो खिचेर हाम्रो छाला रोग विशेसज्ञसंग सल्लाह गरेर त्यसैअनुरूप गर्नुहोला ! छालारोग विशेसज्ञसंग सल्लाह लिन तलको लिंकमा जानुहोला! https://www.hamrodoctor.com/service/dermatology

Answered on 9/8/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters