Asked by Anonymous User

on 2/6/20

मेरो श्रीमतीको शारीरिक सम्बन्ध पछी blood आउने गर्छ ,अनि अघि पछी हल्का blood होकि जस्तो मत्रौ आउँछ ?दुख्ने पोल्ने तेस्तो केही पनि हुदैन ?उमेर 27के कारण ले होला ?येस्को treatement कहाँ गराउन सन्किन्छ होला अहिलेको आबस्था मा?

Replies to question

Post Reply

उमेर कति भयो? शारीरिक सम्बन्ध पछि रगत आउने कारण धेरै हुन्छन! यहि कारणले भएको भन्न परिक्षण आवश्यक पर्छ! एकपटक स्त्री रोगको डाक्टरसंग परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/consult/dr-deepa-chudal/

Answered on 3/6/20
Dr. Vikash Paudel, MD (Associate Professor)

Dermatology and Venereology (Institute of Medicine), Aesthetician, 12 Years of practice

Please consult with Dr Deepa. https://www.hamrodoctor.com/consult/dr-deepa-chudal

Answered on 2/6/20

Post your Reply

Press Here to type in नेपाली ➤