Asked by Anonymous User ,39 years

on 7/6/20

मेरो नङ मा ठाडो कालो धर्सो देखिएको करिब १ /२ वर्ष हुन लाग्यो त्यो नंग पातलो पनि छ र मलाई अहिले त्यो किन आयो भन्ने प्रश्न आइरहेको छ। तेस्मा च्यापिने वा घाउ हुने केहि पनि भएको थिएन अब मैले सुनेको तेस्तो हुनु भनेको अरु कुनै रोग को लक्ष्यन पनि हो। त्यो क भेएको होला?

Replies to question

Post Reply

एकपटक फोटो हेर्नपाए के भएको रैछ यकिन हुन सकिन्थ्यो! फोटोसहित डाक्टरसंग अनलाइन परामर्श लिएर जानकारी लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/consult/skin-sex/

Answered on 8/6/20

Post your Reply

Press Here to type in नेपाली ➤