Asked by Anonymous User ,35 years

on 11/6/20

हेल्लो डक्टर। मेरो समस्या चाइ मैले खाना खादा चपाउदा दुई पट्टिकै कन्चट सुनिन्छ र एक्दम चुचो देखिन थाल्छ साथै तातो भएर कहिले काहीं ज्वरोनै आउँछ। पहिला त तेस्तो भाको थिएना तर यो लक्डाउन शुरु भएपछि केइ Exercises गर्न थाले। जस्तै कुनै बेला face exercise । त्यो कारन पो हो कि अथवा केही कारन हुन सक्छ? प्लिज सल्लाह दिनुहोला।

Replies to question

Post Reply

ठ्याक्कै कति समय भयो यस्तो भएको? face exercise मात्र ले त यस्तो नहुनापरने! एकपटक नासारोगको डाक्टरसंग अनालैनामा परामर्श लिएर आफ्नो समस्या सबै राखको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-ghan-shyam-kharel/

Answered on 13/6/20

Post your Reply

Press Here to type in नेपाली ➤