Asked by Anonymous User ,30 years

on 16/8/20

मेरो शरिरको अंग (भाग) हरु फरफराई राख्दछ के को समस्या हो ? शरिरको अंगहरू फरफराउनु राम्रो हो कि होइन ? प्रायजसो फरफराई रहन्छ र मलाई यसले केहि भविष्यमा आउने नराम्रोको संकेत गरेको हो कि जस्तो लाग्छ यस बारेमा जानकारी दिनुहोला पिलिज

Replies to question

Post Reply

केहि मात्रामा फरफराउनु सामान्य नै हो! धेरै नै भए एकपटक रगतमा नुनको मात्रा के छ भनेर हेरेर जचाउनुपर्छ! त्यसको लागि बन्द खुलेपछि अस्पताल गएर परिक्षण गराउनुहोला! ऐले चिकित्सकसंग अनलाइन परामर्श लिएर आफ्नो समस्या राख्न यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/consult_now

Answered on 17/8/20

Post your Reply

Press Here to type in नेपाली ➤