Asked by Anonymous User

on 23/8/20

mero skin stretch marks vakko xa Kun medicine use garne sir

Replies to question

Post Reply

Strerch marks हरुको लागि दबाइ भन्दा पनि लेजर लगायतका विधीबाट उपचार गराउनुपर्ने हुन्छा! एकपटक छालाको डाक्टरसंग अनलाइनमा परामर्श लिएर आफ्नो समस्या राख्नको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-anil-kumar-bhatta/

Answered on 23/8/20

Post your Reply

Press Here to type in नेपाली ➤