Asked by Anonymous User
on 27/8/20
डक्टर साहब नमस्कार , म ३० बर्सको युबा हु। मलाई ३/४ महिना देखि मनमा कुरा खेली रहने , डर लाग्ने , अचानक Heart Beat बढ्ने , आबाज पटक्कै सुन्न मन नलाग्ने जस्ता समस्या छ। यसको लागि Klozep 7.5 र mirtaj 0.25 लिइरहेको छु । तर पनि यसले राम्रो result दिएन । अब यसको सहि समाधान के होला सर , कृपया reply गर्नु होला ।