Asked by Anonymous User

on 1/9/20

नमस्कार मेरि एक महिने सुत्केरी श्रीमती को शरिर र हात एकदम चिलाउछ । हात को औला सुन्निन्छ पनि । डाबर पनि आउँछ । यो के समस्या होला

Replies to question

Post Reply

एलर्जी पनि हुन सक्छ! एकपटक फोटो हेर्नपाए हुने! फोटोसहित छालारोगको डाक्टरसंग अनलाइन परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-harendra-kumar-jha/

Answered on 1/9/20

Post your Reply

Press Here to type in नेपाली ➤