Asked by Anonymous User

on 24/9/20

डाक्टर साब नमस्कार बिगत 2 महिना देखि मेरो पैसाको अाकारमा कपाल झर्न थालेको थियो उपचार गरे सुइ लगाउन परेछ भनेर लगाए झन कपाल झर्न रोकिएन फेरि रगत चेक थाईराईड सुगर सब ठिक छ लिभर हल्का खराब छ भन्नू भो मेडिसिन लिदै छु तर नि कपाल झर्न रोकिएको छैन सबै कपाल झरेर तालु भै सकेको छ तर कपालको जरा छ सानो सानो सर केही उपाय भए अाभारि हुनेथिए सर

Replies to question

Post Reply

Namaste. Hamila tala tapai ko samasya sanga sambandit doctor ko link diyeka chhau. Kripaya, link ma click garnu hola; https://www.hamrodoctor.com/doctor/dr-pravin-baniya

Answered on 24/9/20

Post your Reply

Press Here to type in नेपाली ➤