Asked by Anonymous User
on 14/10/20
डा साहब सानो सल्लाहा सुझाबको लागि हजुरहरू सामु मेरो श्रीमतीको टाउको को देब्रे पटिको केही भाग प्राय सधैं चिलाउने गर्दछ। जुन भाग जहाँ कनायार सेतो सेतो भाग बनी सकेको छ। हुन त यो छालाको नै बिमारी हो, आज सम्म कही कसै डा साहब देखाएको छैन। खासै के होला के कसरी समस्याको समाधान गर्न सकिन्छ। कृपया बताई दिनु भए आभारी हुने थिए। धन्यवाद,,,,,