Asked by Anonymous User
on 29/10/20
मेरो छोरा हाल 17 महिनाको भयो , तर उ बस्न पनि सक्दैन, शरीर एकदम लुलो छ, यहि माद्यम बाट कसरी थेरापि सिक्न सकिन्छ वा कुन hospital , कुन थेरापी doctor लाई देखाउदा ठिक हुन्छ । pls advice me.🙏

Neurology (MBBS, MD, DM), 14 Years of practice
तपाईं को बच्चालाइ floppy baby syndrome भएको हुन सक्छ। एक चोटि बाल रोग विशेषज्ञ लाई मिल्छ भने कान्ति अस्पतालमा देखाउनु होला।
Namaste! Doctor sanga online paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola; https://www.hamrodoctor.com/service/physiotherapy
Asked by Sushan Gharti Magar ,18 years
9 hours, 30 minutes ago
Asked by Kalpana Shah
14 hours, 51 minutes ago
i have a swelling in my rt ankle can it be due to kidney disease?