Asked by Anonymous User
on 4/12/20
Hello Doctor, मैले Diva od 250 mg ( Divalproex Sodium Extended Release) औषधि खाइ रहेको थिए अहिले pharmacy देखि किन्दा Dicorate ER ( Divalproex Extended Release) भन्ने पाइएको छ। Diva od मा sodium छ तर Dicorate ER मा Sodium भन्ने छैन , वास्तवमा फरक के हो ? खादा केही फरक पर्छ कि पर्दैन ?