Asked by Anonymous User ,30 years
on 5/1/21
डा. साब मेरो लिंगको टुप्पोको भागमा हल्का चिलाउछ अनि त्यहा निर साना साना फोका जस्तो पनि आएको छ । यस्तो किन र के कारणले गर्दा खेरी हुन्छ यस्तो हुनुमा कुनै रोगको लक्षण हो कि नाई पिलिज जानकारी पाउँ ।

Dermatology Venereology, Aesthetics, Laser and Hair Transplantation, 4 Years of practice
sabun ko fiz ko karan le pakkai pani haina yo. Teti ta jole pani safa garcha. yo ek prakar ko fungal infection nai ho joslai upachar garnu parcha
नुहाउने समयमा साबुनको फिज राम्रो सँग सफा नगर्दा पनि यस्तो infection हुन्छ कि नाई डा. साव ?
Dermatology Venereology, Aesthetics, Laser and Hair Transplantation, 4 Years of practice
tapaiko bhanai anusar yo fungal infection hune chances high cha. Yo kunai yon rog ko lakshan jasto dekhidaina. ekpatak chala tatha youn rog bisesagya ko salla liyera ausadi khayema niko huncha.
Asked by Niraj Babu Yadav ,20 years
3 days, 7 hours ago
Asked by Anonymous User ,30 years
1 week, 5 days ago